news

2:47 AM



२८ असार, काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारको नेतृत्व गरेको नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने राजीनामा नदिने तयारी गरेका छन् । प्रधानमत्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, ‘उहाँलाई संसदले प्रधानमन्त्री निर्वाचित गरेको हो र संसदले नै हटाउन सक्छ । प्रधानमन्त्रीले राजीनामा दिनु हुन्न ।’

You Might Also Like

0 comments